FAQs Complain Problems

७६/७७

गाउँपालिका भवन निर्माण सम्बन्धि बोलपत्रको प्राविधिक प्रस्ताज खोल्ने सम्बन्धि सूचना

आ.व. २०७७/०७८ को सातौ गाउँसभा बस्ने सम्बन्धमा ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातौ गाउँसभा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उप दफा ४ बमोजिम गाउँपालिका अध्यक्ष ज्यूले आह्वान गर्नु भएको हुँदा तपशिल बमोजिमको मिति, समय र स्थानमा हुने गाउँसभामा यहाँको उपस्थितिको लागि आदेश अनुसार अनुरोध छ । तपशिल १, मिति : २०७७/०३/१० गते २, समय : विहान १०

आ.व. २०७७/०७८ को सातौ गाउँसभा बस्ने सम्बन्धमा

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातौ गाउँसभा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उप दफा ४ बमोजिम गाउँपालिका अध्यक्ष ज्यूले आह्वान गर्नु भएको हुँदा तपशिल बमोजिमको मिति, समय र स्थानमा हुने गाउँसभामा यहाँको उपस्थितिको लागि आदेश अनुसार अनुरोध छ । तपशिल १, मिति : २०७७/०३/१० गते २, समय : विहान १०ः०० वजे ३,स्थान : गाउँपालिकाको सभाहल, याङसोलाटार, खोटाङ

Pages