FAQs Complain Problems

७७/७८

चार जनाले जिते कोरोना

आज मिति २०७८/०२/१३ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ निवासी दिलिप राई, सौजन राई र नविन राईले कोरोना भाइरस(कोभिड-१९) लाई जितेर घर फर्किनु भएको छ । वडा नं. १ निवासी सरगम राई भने यही ११ गते नै कोरोना जितेर घर फर्की सक्नु भएको छ ।

प्रेस विज्ञप्ति

Pages