FAQs Complain Problems

छैठौँ चरणको पि‍‍.सी.आर. परिक्षणको रिपोर्ट नेगेटिभ

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नंं. १ याम्खा स्वास्थ्य चौकीमा मिति २०७७/०६/१५ गते छैठौ चरण अन्तर्गत ९ जनाको पि‍‍.सी.आर. परिक्षणको लागी स्वाव संकलन गरी प्रदेश नं. १ प्रयोगशाला विराटनगर पठाइएकोमा मिति २०७७/०६/२० गते प्राप्त रिपोर्ट अनुसार ९ जना कै रिपोर्ट नेगेटिभ आएको जानकारी गराईन्छ । पहिलो चरणमा १७ जना, दोस्रो चरणमा ३२ जना, तेस्रो चरणमा २३ जना, चौथो चरणमा ५४ जना र छौठौँ चरणमा २० जनाको पि.सि.आर. परिक्षण थियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि