FAQs Complain Problems

पाचौँ चरणको पि‍‍.सी.आर. परिक्षणको लागी स्वाव संकलन

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नंं. १ याम्खा स्वास्थ्य चौकीमा मिति २०७७/०५/३१ गते पाचौँ चरण अन्तर्गत २० जनाको पि‍‍.सी.आर. परिक्षणको लागी स्वाव संकलन कार्य स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मंसुरीको नेतृत्वमा गाउँपालिकाको स्वास्थ्यकर्मीद्वारा सम्पन्न भएको छ । पहिलो चरणमा १७ जना, दोस्रो चरणमा ३२ जना, तेस्रो चरणमा २३ जना, चौथो चरणमा ५४ जनाको पि.सि.आर. परिक्षण थियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि