FAQs Complain Problems

कार्यपालिकाको बैठकले उप स्वास्थ्य चौकी स.छितापोखरीलाई स्वास्थ्य चौकीमा स्तरोन्नती र ११ वटा प्रस्तावित मा.वि.हरुलाई स्वीकृत माध्यमिक विद्यालयमा रुपान्तरण गर्ने सर्वसम्मत निर्णय

आज मिति २०७७/०६/३० गते गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उप स्वास्थ्य चौकी स.छितापोखरीलाई स्वास्थ्य चौकीमा स्तरोन्नती गर्ने तथा तपसिल बमोजिमको प्रस्तावित मा.वि.हरुलाई स्वीकृत माध्यमिक विद्यालयमा रुपान्तरण गर्ने सर्वसम्मत निर्णय भएकोे व्यहोरा जानकारी गराइन्छ ।

तपसिल ः

१. श्री शान्ति मा.वि.छोरम्बु,

२.. श्री सरस्वती मा.वि. डाँडाखर्क, स.छितापोखरी

३. श्री राम्चे निकेतन मा.वि. इजारा, बतासे

४. श्री शान्ति निकेतन मिनाकर्ण मा.वि. सापातेल, छोरम्बु

५. श्री शान्ति मा.वि., टेम्मा

६. श्री पञ्चकौशिका मा.वि. भण्डारेघाट, बतासे

७. श्री महेन्द्रोदय मा.वि., याम्खा

८. श्री धिप्लुङ मा.वि. सेम्मा, छितापोखरी

९. श्री जनसेवा मा.वि. दिहूँ, छितापोखरी

१०. श्री सरस्वती मा.वि.कुलागाउँ, स.छितापोखरी

११. श्री याङसोला मा.वि. छोरम्बु

आर्थिक वर्ष:

जन प्रतिनिधि