दिप्रुङ चुइचुम्मा गाउँपालिकामा हार्दिक स्वागत छ

परिचय

खोटाङ जिल्लाका ८ वटा गाँउपालिकाहरु मध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका प्राकृतिक स्रोत साधन र सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । यो गाउँपालिका खोटाङ जिल्ला सरदरमुकाम दिक्तेल (रुपाकोट मझुवागढी नगरपालिका) देखि दक्षिण भेगमा करीव २१ कोष (६७.२ कि.मि.)को दूरीमा

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको -गाउँ पार्श्व चित्र २०७६-Draft copy

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तयार गर्दै गरेको गाउँ पार्श्व चित्रको बारेमा तपाईसंग केहि सल्लाह,सुझाब तथा गुनासो  भए 

उक्त सल्लाह ,सुझाब  तथा गुनासो राखिदिनु हुन अनुरोध छ |