समाचार
वडा नं. १ याम्खा
१७.३ वर्ग कि.मि. क्षेत्रफल रहेको याम्खा दिप्रुंग चुइचुम्मा गाउँपालिकाको १ नम्बर वडा हो | यसले टेम्मा , दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका , हलेसी तुवाचुङ नगरपालिका र डाँडागाउँलाई छोएको छ | गा.वि.स. (साबिक)को १ देखि ९ वडाहरु मिलेर बनेको यो वडामा २९३८ जनसंख्या रहेको छ| यसको वडा कार्यालय याम्खामा ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा
वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
Email : yamkha.ward@gmail.com
वडागत कर्मचारी विवरण :
क्र.सं. | नाम थर | पद | सम्पर्क नम्बर | कैफियत |
---|---|---|---|---|
१. | सन्जिप आचार्य | वडा सचिव | ९८२५७७४७७४ | |
२. | सुरक्षा राई | अ.न.मी. | ९८४२८८२५६५ | |
३. | सृजना खड्का | अ.न.मी |
Population:
२९३८
Ward Contact Number:
९८४२९०६४७६