FAQs Complain Problems

समाचार

वडा नं. २ डाँडागाउँ

१४.३९ वर्ग कि.मि. क्षेत्रफल रहेको डाँडागाउँ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ नम्बर वडा हो | यसले छितापोखरी , याम्खा, टेम्मा , छोरम्बु,स.छितापोखरी र  हलेशी तुवाचुङ नगरपालिकालाई छोएको छ | गा.वि.स.(साबिक) को १-९ वडाहरु मिलेर बनेको यस वडामा २५६२ जनसंख्या रहेको छ |  यसको वडा कार्यालय ओख्रेमा  ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ | 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाडागाउँ

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

Email : okhre.ward2@gmail.com

 

वडागत कर्मचारी विवरण :

क्र.सं. नाम थर पद सम्पर्क नम्बर कैफियत
१. बबिता राई                                                       वडा सचिव                                     ९८६२९७९३१२                                  वडा कार्यालय                                    
२. लक्ष्मी दाहाल सब-इन्जिनियर  ९८६१०८४०२८ वडा कार्यालय
३. कुसुम भट्टराई नायब प्राविधिक सहायक (कृषि)   वडा कार्यालय
४. डिल्लीराम ढुङ्गाना नायब प्राविधिक सहायक (पशु) ९८२५३५६७० वडा कार्यालय
१. मुरारी प्रसाद सिग्देल जनस्वास्थ्य निरीक्षक ९८४५४४०२९५ स्वास्थ्य चौकी
२. तिर्था कुमारी गिरी       सि.अ.न.मी                ९८४२३५९०१३                                    स्वास्थ्य चौकी
३. सजना न्यौपाने अ.हे.व. ९८४३३१४३३२ स्वास्थ्य चौकी
४. हमिता राई अ.न.मी. ९८२३०९०१०१ स्वास्थ्य चौकी
Population: 
२५६२
Ward Contact Number: 
९८०४७०३८३१

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य