FAQs Complain Problems

वडा नं. ३ छोरम्बु

१०.७७ वर्ग कि.मि. क्षेत्रफल रहेको छोरम्बु दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ३ नम्बर वडा हो | यसले स.छितापोखरी , डाँडागाउँ, हलेसी तुवाचुङ्ग नगरपालिका र  बतासेलाई छोएको छ | गा.वि.स.(साबिक) को १-९ वडाहरु मिलेर बनेको यस वडामा २३५३ जनसंख्या रहेको छ |  यसको वडा कार्यालय छोरम्बुमा ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ | 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका- ३ छोरम्बु

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

Email :Ward3@diprungmun.gov.np OR chhorambu.ward3@gmail.com

वडागत कर्मचारी विवरण :

क्र.सं. नाम थर पद सम्पर्क नम्बर कैफियत
१.  जलसरा खड्का वडासचिव ९८४७४८०२९७ वडा कार्यालय
२.  विवेक राय असिष्‍टेण्ट सब-ईन्जिनियर ९८६६१३२६५० वडा कार्यालय
३. लक्ष्मी प्रसाद रेग्मी नायब प्राविधिक सहायक (कृषि) ९८१०४३६८८५ वडा कार्यालय
४. दिवस राई                                         नायब प्राविधिक सहायक  (पशु)              ९८२७७५१७४७               वडा कार्यालय                                        
१. ध्रूव प्रसाद पोखरेल  सि.अ.हे.व. ९८४२९८६९६९ स्वास्थ्य चौकी
२. धन कुमारी राई सि.अ.न.मी. ९८६१४५२५४३ स्वास्थ्य चौकी
३. चन्द्रिमाया राई सि.अ.न.मी.   स्वास्थ्य चौकी
४. सपना तामाङ अ.हे‍‍.व              ९८६२६९७८९५  स्वास्थ्य चौकी
Population: 
२३५३
Ward Contact Number: 
९७४५२७८७८७

जन प्रतिनिधि

वडा अध्यक्ष

कार्यपालिका सदस्य

वडा सदस्य

वडा सदस्य