FAQs Complain Problems

कोभिड-१९ सम्बन्धि ५ शैयाको अस्पताल संचालन गर्ने सर्वसम्मत निर्णय

दिप्रुङ चुइचुम्मा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय याङसोलाटार खोटाङको मिति २०७७/०५/३१ गतेको कार्यपालिका बैठकले कोभिड-१९ सम्बन्धि ५ शैयाको अस्पताल वडा नं. १ याम्खा स्वास्थ्य चौकीको नयाँ भवनमा संचालन गर्ने सर्वसम्मत निर्णय गरेको छ । उक्त अस्पतालमा तपसिल बमोजिमको जनशक्ती रहने जानकारी गराइन्छ ।

तपसिल :

१) १ जना MBBS Doctor

२) २ जना स्टाफ नर्स

३) १ जना ल्याव असिस्टेन्ट

४) १ जना का.स.

आर्थिक वर्ष:

जन प्रतिनिधि