FAQs Complain Problems

खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७८ मा सम्पुर्ण खेलप्रेमि महानुभावहरु उपस्थित भई दिने सम्बन्धि सुचना

यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम अनुसार सञ्चालन हुन गईरहेको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७८ मा सम्पुर्ण महानुभावहरु उक्त प्रतियोगितामा उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछाैं ।

आर्थिक वर्ष:

जन प्रतिनिधि