समाचार
गाउँपालिकाको कृषि तथा पर्यटन सम्बन्धि पन्च वर्षिय रणनैतिक योजना निर्माण गर्न कार्यशाला गोष्ठी
"दिप्रुङ चुइचुम्माको समृद्धिको आधार, कृषि-पर्यटन प्रवर्द्धनमा सुधार" भन्ने मूल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कृषि तथा पर्यटन सम्बन्धि पन्च वर्षिय रणनैतिक योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । (मिति २०७७/०४/२४)