FAQs Complain Problems

टोल-टोलमा शिक्षक परिचालन गरी पठनपाठन

प्रस्तुत विषयमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारणबाट शिक्षा क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गर्दै मिति २०७७ असार २३ गते बसेको गाउँ शिक्षा समितिको बैठकले तपसिल बमोजिमको निर्णय गरेको व्यहोरा यस गाउँपालिकाका अभिभावक, शिक्षक, शिक्षिका र सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

तपसिल ः

१) जिल्ला बाहिर रहनुभएका यस गाउँपालिकाका शिक्षक/शिक्षिका हरु २०७७ साल साउन ३ गते १० बजे भित्र वडा नं. २ मा रहेको स्वास्थ्य चौकीमा अनिवार्य उपस्थित भइ आर.डि.टी. परीक्षण गराउनु पर्ने ।

३) मिति २०७७/०४/०४ गते अनिवार्य रुपमा विद्यालयमा उपस्थित भइ आ–आफ्नो विषयको कार्य तालिका निर्माण गर्ने ।

२) २०७७ साल साउन ७ गतेबाट शिक्षक/शिक्षिका हरु टोल तथा बस्तीमा गई सामाजिक दुरी कायम गर्दै शिक्षण शिकाई कार्यलाई सहजिकरण गर्दै विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन समेत अद्यावधिक गर्ने ।

थप जानकारीको लागी

https://www.prabhavnews.com/2020/07/20214/?fbclid=IwAR214aO7s_LGufKks4eTJLvaLDrgmGOjFgFgWatWZWxTx3FZNz9KiJQG4jg

आर्थिक वर्ष:

जन प्रतिनिधि