FAQs Complain Problems

थोक तथा किराना पसल दर्ता कहाँ, कसरी र कति शुल्क लाग्दछ ?

थोक तथा किराना पसल दर्ता गाउँपालिकाको कार्यालयमा  गरिन्छ ।

आवश्यक कागजातहरू :-

१) सम्बन्धित वडाको सिफारिस

२) जग्गा धनीपुर्जा

३) २ प्रति फोटो 

आवश्यक शुल्क : रू १,०००।-

जन प्रतिनिधि