FAQs Complain Problems

समाचार

पुन निर्माण प्राधिकरणको अत्यन्त जरुरी सूचना

यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ७ वटै वडाहरुलाई जानकारी गराइन्छ कि प्राबिधिक आउनु अगाबै बनिसकेका घरहरु (मापदण्ड बिना बनाईएका घरहरु) का लाभग्राहीहरुलाई जानकारी गराई घरको चारै तिरबाट स्पस्ट आउने गरि रंगिन फोटो निबेदन सहित बुझाउन लगाई मिति २०७५/०५/२४ गत्ते भित्र प्राबिधिक लाई जानकारी गराउनु हुन सादर अनुरोध छ |

आर्थिक वर्ष:

जन प्रतिनिधि

//