FAQs Complain Problems

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को दफा ४ को उपदफा १ बमोजिम छनौट भएका लाभग्राहीहरूलाई सम्झौता गर्न आउने सम्बन्धी सूचना ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को दफा ४ को उपदफा १ बमोजिम छनौट भएका वडा नं. १ देखि वडा नं. ७ सम्मका यसै सूचना साथ संलग्न रहेको सूचीका लाभग्राहीहरुले मिति २०७८/०१/२८ गते देखि ७ दिन भित्र गाउँपालिकाको कार्यालयमा सम्झौताका लागि तपसिलका कागजातहरु सहित सम्पर्क गर्नुहुन अनुरोध छ ।

तपसिल ः

१. लाभग्राहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

२. जग्गाधनीको दर्ता प्रमाण पुर्जाको प्रतिलिपि ।

३. लाभग्राहीको पासपोर्ट साइजको फोटो ।

४. सम्बन्धित वडाको सिफारिस पत्र ।

लाभग्राही सूची 

 

आर्थिक वर्ष:

जन प्रतिनिधि