समाचार
हेल्भेटास नेपालको कन्ट्री डाइरेक्टर श्री भरत पोखरेल ज्यू सँग थप लगानीको लागि विभिन्न योजनाका बारेमा अन्तरकृया
सङ्घीयतालाई सफल बनाउनको लागि निरन्तर रूपले सहयोग गर्दै आएको हेल्भेटास नेपालले यस गाउँपालिकालाई पनि प्राथमिकतामा राखी विभिन्न क्षेत्रमा सहयोग गर्दैआएकोमा थप लगानीको लागि कन्ट्री डाइरेक्टर श्री भरत पोखरेल ज्यू सँग गाउँपालिका अध्यक्ष ज्यू लगायत पदाधिकारी र कर्मचारीहरू विभिन्न योजनाका बारेमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





