FAQs Complain Problems

सूचना तथा समाचार

छैठौँ चरणको पि‍‍.सी.आर. परिक्षणको रिपोर्ट नेगेटिभ

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नंं. १ याम्खा स्वास्थ्य चौकीमा मिति २०७७/०६/१५ गते छैठौ चरण अन्तर्गत ९ जनाको पि‍‍.सी.आर. परिक्षणको लागी स्वाव संकलन गरी प्रदेश नं.

मेडिकल अधिकृत पदको दरखास्त आह्वानको म्याद थप गरिएको सम्बन्धमा

मेडिकल अधिकृत पदको दरखास्त आह्वानको म्याद थप गरिएको सम्बन्धमा । (कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका : मिति २०७७/०६/१३ गते)

दस्तावेज: 

पाचौँ चरणको पि‍‍.सी.आर. परिक्षणको लागी स्वाव संकलन

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नंं. १ याम्खा स्वास्थ्य चौकीमा मिति २०७७/०५/३१ गते पाचौँ चरण अन्तर्गत २० जनाको पि‍‍.सी.आर.

कोभिड-१९ सम्बन्धि ५ शैयाको अस्पताल संचालन गर्ने सर्वसम्मत निर्णय

दिप्रुङ चुइचुम्मा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय याङसोलाटार खोटाङको मिति २०७७/०५/३१ गतेको कार्यपालिका बैठकले कोभिड-१९ सम्बन्धि ५ शैयाको अस्पताल वडा नं.

Pages