FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कार्यपालिकाको बैठकले उप स्वास्थ्य चौकी स.छितापोखरीलाई स्वास्थ्य चौकीमा स्तरोन्नती र ११ वटा प्रस्तावित मा.वि.हरुलाई स्वीकृत माध्यमिक विद्यालयमा रुपान्तरण गर्ने सर्वसम्मत निर्णय

आज मिति २०७७/०६/३० गते गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उप स्वास्थ्य चौकी स.छितापोखरीलाई स्वास्थ्य चौकीमा स्तरोन्नती गर्ने तथा तपसिल बमोजिमको प्रस्तावित मा.वि.हरुलाई स्वीकृत माध्यमिक विद्यालयमा रुपान्तरण गर्ने सर्वसम्मत निर्णय भएकोे व्यहोरा जानका

Pages

//