FAQs Complain Problems

सूचना तथा समाचार

प्रा.वि. तह स्थायी शिक्षकको पदस्थापना सम्बन्धमा

शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा व्यवस्थापन समन्वय शाखा सानोठिमी भक्तपुरको च.नं. ८२ मिति २०७६/०७/०३ को सिफारिस तथा शिक्षा विकास तथा समन्वय इकाई, खोटाङको च.नं. ५५५ र मिति २०७६/०७/२९ को निर्णय अनुसार यस दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तपसिल बमोजिमका विद्यालयहरुमा रिक्त प्रा.वि.

अनुदान शिक्षकको नतिजा प्रकाशन सम्बन्धमा

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले  गाउँपालिकाको अनुदान कोटामा मिति २०७६/०७/०५ गते  १५ दिनको सूचना आह्वान गरी मा.वि जानसंख्या -१ ,नि.मा.वि बिज्ञान-४,नि.मा.वि. सामाजिक-१ ,प्रा.वि. अनुदान शिक्षक-३ जना र जि.शि.

Pages