FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सिभिल इन्जीनीयर र सब ओभरसियर आवश्याकता सम्बन्धी सूचना

 दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङको २०७५÷०८÷२१ गतेको कार्यपालिकाको निर्णय अनुसार तपशिल अनुसारका पदहरुमा कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुलाई आवश्यक कागजात सहित दरखास्त आह्वान गरिएको छ । साथै दरखास्त दिनको लागि राष्ट्रिय बाणिज्य बैंक दिक्तेल शाखामा रहेको कोष खाता

भूकम्प लाभग्राहीहरुको नाम सम्सोधन गर्न चाहिने कागजात सम्बन्धि अत्यन्त जरुरी सुचना

भूकम्पको लाभग्राहीहरुको नाम सम्सोधन गर्न चाहानु हुने महानुभावहरुले तपशिल बमोजिमको कागजात ito.diprungmun@gmail.com मा ईमेल गर्नु अथवा आफ्नो वडा कार्यालय अथवा गाउँपालिकाको कार्यलयमा बुझाउनु हुन आनुरोध छ ।-१)मृत्यु दर्ता,२)२ जना को नागरिता ,३)वडाको सिफार

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सामुदायिक विद्यालयको लेखापरीक्षक छनौट सम्बन्धी सूचना

खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुको आ.व.२०७४÷०७५ को विनियोजन, राजश्व, धरौटी लगायत सम्पूर्ण आर्थिक कारोवारको लेखापरीक्षण गर्न दर्तावाला लेखापरीक्षकहरुले ,लेखापरीक्षक दर्ता पमाण पत्र,दर्ता नवीकरण गरेको प्रमाण पत्र,आ.व.

Pages

//