FAQs Complain Problems

ग्यालरी

यस दिप्रुङ चुइचुम्मा गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा कोभिड-१९ महामारीबाट प्रभावित अति विपन्न तथा लकडाउन अवधिमा सुत्केरी हुनु भएको महिलाहरूलाई भौचर प्रणाली मार्फत वडा नं. १ याम्खामा जम्मा ६६ जना(अति विपन्न-३० र सुत्केरी महिला-३६), वडा नं. २ डाँडागाउमा जम्मा ५८ जना( अति विपन्न-३० र सुत्केरी महिला-२८), वडा नं. ३ छोरम्बुमा जम्मा ५४ जना ( अति विपन्न-३० र सुत्केरी महिला-२४) र वडा नं.

मिति: 11/20/2020 - 21:28
, , , , , , , , ,

गाउँपालिका राष्ट्रिय महासंघले आज मिति २०७७ कार्तिक २८ गते भर्चुअल माध्यमबाट सार्वजनिकिकरण गरेको "गाउँपालकाहरूका असल अभ्यासहरूको संगालो-स्थानिय सरकारका ३ वर्ष विशेषांक" नामक पुस्तकमा नेपालका ४६० गाउँपालिकाहरूमध्ये यस दप्रुङ चुइचुम्मा गाउँपालिकाको स्कूल नर्स कार्यक्रम- सबै वडामा वडामा बर्थिङ सेन्टर र बउ विजन बैंक असल अभ्यासमा पर्न सफल भएको जानकारी गराईन्छ ।

थप जानकारीको लागि

मिति: 11/13/2020 - 17:57
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा संचालन हुने कार्यक्रमहरु खाद्यान्न, स्थानीय जातको बाख्रा(खरी) तथा प्रजनन योग्य बोयर जातको बोकाहरु खरिद गरी वितरण गर्न मिति २०७७ कार्तिक २६ गते सम्झौता भएको छ ।

मिति: 11/11/2020 - 19:01
, , , ,

आज मिति २०७७ कार्तिक २५ गते दिप्रुङ चुइचुम्मा गाउपालिकाको कोभिड-१९ अस्थायी अस्पताल यहि गा पाको वडा नं.

मिति: 11/10/2020 - 18:27
, , , , , , , , ,

टोल-टोलमा छरिएर रहेका आमा समूहहरूलाई सहकारी दर्ता गरी संस्थागत रूपमा संचालन गर्न प्रोत्साहित गर्ने भन्ने आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार आज मिति २०७७/०७/२३ गते यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका आमा समूह तथा महिला विकास समितिहरूलाई व्यवस्थित र वैधानिक रूपमा सहकारी संस्था मार्फत संचालन गर्न गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको सभापतित्वमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 11/08/2020 - 18:57
, , ,

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा सञ्चालन व्यवस्थापन प्रमाणिकरण कार्यविधि २०७७ अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा यस गाउँपालिकाको सहजिकरणमा कक्षा ११ को वार्षिक परीक्षा आज मित २०७७/०७/२३ गतेबाट तपसिल बमोजिमको परीक्षा केन्द्रहरुमा सञ्चालन भएको व्यहोरा जानकारी गराइन्छ । उक्त परीक्षाको अनुगमन गर्नु हुँदै गाउँपालका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, गाउँपालका उपाध्यक्ष श्री सपना राई ज्यू र शिक्षा शाखा संयोजक श्री मणिकुमार गिरी ज्यू । परीक्षा यही २८ गतेसम्म सन्चालन हुनेछ ।

तपसिल :

मिति: 11/08/2020 - 18:52
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका तथा नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्नका लागी सम्झौता सम्पन्न भएको जानकारी गराइन्छ ।

मिति: 10/20/2020 - 13:50
,

गाउँपालिकाको पालिकासँग महिला कार्यक्रम अन्तर्गत वडाका सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रम आज मिति २०७७/०७/०३ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ टेम्माका सबैभन्दा जेष्ठ ९१ वर्षिय पुरूष श्री सहरमान विश्वकर्मालाई पालिकासँग महिला कार्यक्रमको संयोजक तथा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको स‌ंयोजकत्वमा सम्मान गरेसँगै समापन भएको छ । यस अघी तपसिल बमोजिमको व्यक्तीहरू सम्मानित भइसक्नु भएको छ ।

तपसिल :

१) वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया

२) वडा नं. २ निवासी ९२ वर्षीय डाँडागाउ ओखरबोटे निवासी मधुमाया खड्का

मिति: 10/19/2020 - 17:48
, ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै मिति २०७७/०७/०२ गते वडा नं. ४ रातमाटा निवासी ९२ वर्षीय अम्बर बहादुर जोगी र रातापानी निवासी ९० वर्षिय अम्बमाया खड्का सम्मानित हुनु भएको छ ।

यस अघि सम्मानित हुनुहुने व्यक्तीहरू तपसिल बमोजिम रहेको छ ।

तपसिल :

१) वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया

२) वडा नं. २ निवासी ९२ वर्षीय डाँडागाउ ओखरबोटे निवासी मधुमाया खड्का

३) वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत र ९६ वर्षिय सन्तमाया राई

४) वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई र ८५ वर्षिय चन्द्रकला थापा

मिति: 10/18/2020 - 18:58
, , , , ,

Pages