FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुईचुम्मा गा पा ले ३९औ अन्तर्राष्ट्रिय शिक्षा दिवस तथा साक्षरता दिवसको अबसरपारी ७ वटा नमुना बिद्यालयलाई ७० थान कम्प्युटर बितरण , उत्कृष्ट शिक्षक,उत्कृष्ट वि व्या स अध्यक्ष ,उत्कृष्ट प्रह , SEE मा पलिका प्रथम ,द्दितिय लाई नगद ,कद्दर पत्रका साथ दोसल्ला ओढाई सम्मान गरिएको छ साथै यसै कार्यक्रममा हाजिरी जवाफ,निबन्ध लेखन्र हिसाब दौड प्रतियोगिता मा सफल हुने प्रतियोगी लाई पनि स स-सम्मान पुरस्कार बितरन गरियको छ।

अनलाइन पत्रिकामा हेर्नको लागि तलको  लिंक मा क्लिक  गर्नुहोस ।

१ ) सात वटा नमुना विद्धालयलाई कम्प्युटर

मिति: 09/08/2018 - 20:09
, , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ डाँडाखर्क स्थित श्री सरस्वती मा.बि. मा गुरु केशबराज कार्कीको शैक्षिक बिदाई तथा छात्रवृत्ति बितरण कार्यक्रम

मिति: 08/28/2018 - 15:27
, , ,

खुल्ला कबिता तथा नृत्य प्रतियोगिताको बिजेता साथै जेष्ठ नागरिक समाज सेबि दल बहादुर राईलाई सम्मान गर्नु हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु

मिति: 08/28/2018 - 15:20
, ,

दिप्रुङ चुईचुम्मा गाउपालिका खोटाङ ले आफ्नो भबन सम्पन गरि आज बाट आफनै भबनमा प्रबेस गरेको छ । पालिका प्रमुख भुपेन्द्र राई ले बिहान ७:बजेर ३ मिनेटमा रिबन काटी उद्घाटन गर्नु भएको हो।

मिति: 07/30/2018 - 20:46
दिप्रुंग चुइचुम्मा गाउँपालिकाको जानप्रतिनिधि ज्यु हरु, गाउँपालिकाको नयाँ भवन उद्घाटन समारोहमा रिवन काट्नु हुदै अध्यक्ष श्री भुपेन्द्र राई ज्यु र साथमा  उपाध्यक्ष श्री सपना राई ज्यु

Pages