दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तरगतका कर्मचारीहरु नया भवन उद्घाटन समारोहमा तस्बिर खिचाऊदै
समाचार
ग्यालरी
दिप्रुंग चुइचुम्मा गाउँपालिकाको केन्द्र र ७ वटै वडामा इन्टरनेट जडान सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्रमा १ Mbps र प्रत्यक वडामा ५१२ Kbps bandwidth को इन्टरनेट जडान गरिएको छ । शुरुमा परिक्षण समयमा वडामा २५६ kbps दिइएको थियो । तर अहिले ५१२ Kbps छाड्ने निर्णय भएको छ |
दिप्रुङ चुइचुम्मा गाँउपालिका -2 ओख्रे मा आज 2075/03/32 गतेको दिन सानिमा वैकको उद्घाटन गरियो।
समन्वयका सरहरु दिप्रुंग चुइचुम्मा गाउँपालिकाका जानप्रतिनिधि तथा कर्मचारीहरुको क्षेमता अभिबृदि सम्बन्धि तालिम दिनु हुदै |
सहायक महिला निरीक्षक ओमसरा राई महिला समितिका अधक्ष्यहरु संग अन्तरक्रिया गर्नुहुदै|
२०७५//११३,१४र १५ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका २ओख्रेमा तीन दिने स्वास्थ सिबिर मा १८६८ जनाले निशुल्क स्यास्थ्य परिक्षण, ६८ जनाले अपांग परिचय पत्र ,४४४ जनाले नागरिक्ता लिनु भयो |
कार्यक्रमको उद्घाटन भुतपुर्ब माननीय स्वास्थ्य मन्त्रि गगन थापाले गर्नु भएको थियो |