स्थानिय सरकार प्रमुखको रूपमा नेपालका लागी स्वीजरल्याण्डका महामाहिम राजदुतको उपस्थितीमा स्थानिय विकाश र समृद्धिको विषयमा मिटिङमा सहभागीमा सहभागी भए पश्चात अध्यक्ष र उपाध्यक्ष फोटो खिचाउनु हुदै
समाचार
ग्यालरी
मिति: 05/05/2018 - 11:55
भवन निर्माणका लागि गाउँपालिकालाई निशुल्क जग्गा
मिति: 05/05/2018 - 11:38
२०७४/११/२१ गते दिप्रुंग चुइचुम्मा गा.पा. वार्ड नं-१ ,याम्खाको बर्थिंग सेन्टरको झलक
मिति: 05/05/2018 - 11:33
मिति: 04/22/2018 - 17:44
मिति: 04/22/2018 - 13:57
दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रेमा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी बैशाख १३, १४ र १५ गतेसम्म वरिष्ठ विशेषज्ञ चिकित्सकको टोलीद्धारा स्वास्थ्य शिविर हुन लागेको हो | शिबिरमा स्त्री रोग, बालरोग, अर्थो, नशा, नाक, कान, घाँटी, आँखा, दात, पेट लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा सुविधा पालिकावासीले लिन पाउनेछन् |
मिति: 04/19/2018 - 15:17